सरकारका कारण स्यानीटरी प्याडको मूल्य बढेकै हो त ? यस्तो छ अर्थमन्त्रालयको स्पस्टीकरण
newsare.net
काठमाडौँ । वर्तमान सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतसरकारका कारण स्यानीटरी प्याडको मूल्य बढेकै हो त ? यस्तो छ अर्थमन्त्रालयको स्पस्टीकरण
काठमाडौँ । वर्तमान सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति अर्थमन्त्रायले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले स्यानीटरी प्याड आयातमा आ।व। २०६९(७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको हो जानकारी दिदै नबढाइएको स्पष्ट गरेको हो । मन्त्रालयले […] Read more