मेगा बैंकको नयाँ शाखा दाङको लमहीमा, शाखा संख्या २०० पुग्यो
newsare.net
काठमाडौँ । मेगा बैंक नेपालले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदमेगा बैंकको नयाँ शाखा दाङको लमहीमा, शाखा संख्या २०० पुग्यो
काठमाडौँ । मेगा बैंक नेपालले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो संगै बैंकको शाखा संख्या २०० पुगेको छ । यसै आर्थिक बर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ । निकट […] Read more