प्रविधि पत्रकार मञ्चमा साउदको नेतृत्वमा नयाँ नेतृत्व, को–को भए कार्यसमितिमा चयन ?
newsare.net
काठमाडौं । प्रविधि क्षेत्रमा कलम चलाउादै आएका पत्रकारहरुको संस्था प्रविधि पत्रकार मञ्च (टीजेएफ)प्रविधि पत्रकार मञ्चमा साउदको नेतृत्वमा नयाँ नेतृत्व, को–को भए कार्यसमितिमा चयन ?
काठमाडौं । प्रविधि क्षेत्रमा कलम चलाउादै आएका पत्रकारहरुको संस्था प्रविधि पत्रकार मञ्च (टीजेएफ)मा गोपाल साउदको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको टीजेएफको आठौं वार्षिक साधारण सभाले टेकपानाका साउदको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा उज्यालो नेटवर्कका अर्जुन पोखरेल, सचिवमा अनलाइन खबरका रवीन्द्र घिमिरे, सहसचिवमा आईसीटी […] Read more