वीरगञ्ज भन्सारले दुई महिनामा आठ अर्ब राजस्व उठायो, लक्ष्यभन्दा २१ प्रतिशतले बढी
newsare.net
काठमाडौं । सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगन्जले चालू आर्थिक वर्ष २०७८/०७९ को पछवीरगञ्ज भन्सारले दुई महिनामा आठ अर्ब राजस्व उठायो, लक्ष्यभन्दा २१ प्रतिशतले बढी
काठमाडौं । सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगन्जले चालू आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । पर्साको सिरिसियामा रहेको यहाँ विभिन्न मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट कन्टेनरमार्फत नेपालमा सामग्री भित्रिन्छ । यहाँ एकपटकमा ९० वटासम्म कन्टेनरमार्फत विविध सामग्री नेपालमा आउने गर्दछ । गत साउन र भदौमा कूल […] Read more