आइएमई पेको दशैं अफर, हवाई टिकट खरिदमा ५० प्रतिशत क्यासव्याक
newsare.net
काठमाडौं । आइएमई पेले दशैंको झट्का स्कीम सार्वजनिक गरेको छ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजआइएमई पेको दशैं अफर, हवाई टिकट खरिदमा ५० प्रतिशत क्यासव्याक
काठमाडौं । आइएमई पेले दशैंको झट्का स्कीम सार्वजनिक गरेको छ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आईएमई पेले असोज ११ देखि १४ गते सम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि उक्त स्कीम ल्याएको हो । उक्त स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशत सम्म क्यासब्याकको ब्यवस्था […] Read more