सचिवहरुलाई अर्थ मन्त्रीको टार्गेट, ३ र ७ दिनभित्र सबै फाइलको काम टुंगो लगाउनु
newsare.net
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आ–आफ्नो जिम्मामा परेका कामहरुको सूची तयार गरी मासिक कार्सचिवहरुलाई अर्थ मन्त्रीको टार्गेट, ३ र ७ दिनभित्र सबै फाइलको काम टुंगो लगाउनु
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आ–आफ्नो जिम्मामा परेका कामहरुको सूची तयार गरी मासिक कार्य प्रतिशतका आधारमा तत्काल कार्यान्वयन कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिएका छन् । ‘बजेट कार्यान्वयन र पुँजीगत खर्चका सम्बन्धमा अर्थमन्त्रायबाट सम्पादन हुने कार्यहरुमा कुनै ढिलाई हुनुहुँदैन,’ प्रतिस्थापन बजेट कार्यान्वयन सम्बन्धी छलफलमा उनले भने, ‘अर्थमन्त्रालयमा आएका कार्यविधि निर्माण सम्बन्धी पुराना फाइलहरु ७ दिनभित्र र […] Read more