बजारमा चिनी अभाव भएको अनावश्यक हल्ला फैलाईयो : वाणिज्य सचिव भट्टराई
newsare.net
काठमाडौं । वाणिज्य सचिव दिनेश भट्टराईले बजारमा चिनी अभाव भएको भन्दै अनावश्यक हल्ला चलाईएको बताएबजारमा चिनी अभाव भएको अनावश्यक हल्ला फैलाईयो : वाणिज्य सचिव भट्टराई
काठमाडौं । वाणिज्य सचिव दिनेश भट्टराईले बजारमा चिनी अभाव भएको भन्दै अनावश्यक हल्ला चलाईएको बताए । सोमबार वाणिज्य विभाग र नेपाल आयल निगमको आयोजनामा बजार अनुगमन र सरोकारवालाको भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले व्यवसायी, उद्योगी र संचारमाध्यमले अनावश्यक चिनी अभावको हल्ला चलाएको आरोप लगाएका हुन् । उनले बजारमा आवश्यक भन्दा बढि चिनी भएपनि चाडपर्वको […] Read more