थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा जोडिए, यी हुन् आवद्ध भएका संस्थाहरु
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप १ विकास बैंक र ३ वथप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा जोडिए, यी हुन् आवद्ध भएका संस्थाहरु
काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कमपनीहरु आवद्ध भएका छन् । नेपाल क्लियरिङ हाउस लिमिटेडले उपलब्ध गराएको कनेक्ट आरटीजीएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् । मितेरी डेभलपमेन्ट बैंक लि, नेपाल फाइनान्स लि, समृद्धि फाइनान्स लि तथा इन्भेष्ट्मेन्ट एण्ड […] Read more