बुढानिलकण्ठबाट कौडा खेल्ने ६ जना पक्राउ, १ हजार डलर र ६७ हजार रुपैयाँ बरामद
newsare.net
काठमाडौं । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्बुढानिलकण्ठबाट कौडा खेल्ने ६ जना पक्राउ, १ हजार डलर र ६७ हजार रुपैयाँ बरामद
काठमाडौं । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत ६ जनालाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले नेपाली ७६ हजार नगद, […] Read more