स्मार्टच्वाईस टेक्नोलोजिज र फर्स्ट पेबीच, सम्झौता, क्युआर स्क्यान गरी वस्तु खरिद गर्न सकिने
newsare.net
काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र फर्स्ट पे क्यूआरबीच अन्तर आवद्धताको लागस्मार्टच्वाईस टेक्नोलोजिज र फर्स्ट पेबीच, सम्झौता, क्युआर स्क्यान गरी वस्तु खरिद गर्न सकिने
काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र फर्स्ट पे क्यूआरबीच अन्तर आवद्धताको लागि सम्झौता सम्पन्न भएको छ । हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फर्स्ट पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले सो सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । […] Read more