काठमाडौंको मेयरमा बालेनको अग्रता कायमै, ९० हजार मत गन्दा स्थापितभन्दा झण्डै दोब्बरले अगाडि
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन्काठमाडौंको मेयरमा बालेनको अग्रता कायमै, ९० हजार मत गन्दा स्थापितभन्दा झण्डै दोब्बरले अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेटअनुसार बालेन शाहले ३३ हजार २६० मत ल्याएर अग्रता बनाइरहेका छन् । बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा १५ हजार ५६८ मतले अगाडी रहेका छन् । केशव स्थापितले १७ हजार ६९२ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार […] Read more