भरतपुरमा ७४ हजार मतगणना सकियो, दाहालले सुवेदीलाई पाँच हजार ५९० मतान्तरले पछि पारिन
newsare.net
काठमाडौं । भरतपुर महानगरपालिकामा ७४ हजार १८८ मतगणना सकिएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकभरतपुरमा ७४ हजार मतगणना सकियो, दाहालले सुवेदीलाई पाँच हजार ५९० मतान्तरले पछि पारिन
काठमाडौं । भरतपुर महानगरपालिकामा ७४ हजार १८८ मतगणना सकिएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं १५ र १६ को मतगणना जारी रहँदै गर्दा सो सङ्ख्यामा गणना सकिएको हो । मतगणना जारी रहेको अवस्थामा भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । महानगर प्रमुखमा नेकपा (माओबादी […] Read more