Nepal



आईएमएफको ऋणले सुध्रिएला चरम आर्थिक संकट खेपिरहेको श्रीलंकाको अवस्था ? यस्तो छ विक्रमासिंघे सरकारको योजना

काठमाडौं । चरम आर्थिक संकट खेपिरहेको श्रीलङ्काले देशमा गम्भीर खाद्यान्न अभावको चेतावनी दिएको छ

विद्युतीय सवारीसाधनमा सर्वसाधारणको आकर्षण बढ्दै, किनबेच र दर्ता ह्वात्तै बढ्यो

काठमाडौँ । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्द
BizKhabar Online » BizKhabar Online

विद्युतीय सवारीसाधनमा सर्वसाधारणको आकर्षण बढ्दै, किनबेच र दर्ता ह्वात्तै बढ्यो

काठमाडौँ । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्र्याउन थालेका छन् । प्रदुषणमुक्त र सञ्चालन खर्च कम आउने हुँदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको हो । एक महिनाअघि पोखरा–बागलुङ विद्युतीय भ्यान सञ्चालन ल्याएको धवलागिरि गण्डकी यातायात सेवा प्रालिले आउँदो सातादेखि सेवा बिस्तार […]

नेपालीपन झल्कने नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न
BizKhabar Online » BizKhabar Online

नेपालीपन झल्कने नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भनेका छन् भने केहीले नयाँ नाम प्रस्ताव गरेको महानगरअन्तर्गत शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिइन् । प्रमुख पोखरेलका अनुसार नाम […]

चेम्बरमा २४ वटा समितिको नेतृत्व चयन, कुन समितिको जिम्मेवारी कसलाई ?

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ व
BizKhabar Online » BizKhabar Online

चेम्बरमा २४ वटा समितिको नेतृत्व चयन, कुन समितिको जिम्मेवारी कसलाई ?

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ वटा विभागको सभापति चयन भएको हो । विपद व्यवस्थापन परिषदको सभापतिमा वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा चयन भएका छन् । महिला चेम्बरको सभापतिमा उपाध्यक्ष उर्मिला श्रेष्ठ, रोजगारदाता परिषदको सभापतिमा उपाध्यक्ष दिपक श्रेष्ठ चयन भएकी छन् । यस्तै उपाध्यक्षहरु सुरेन्द्र कुमार […]

उपनिर्वाचनमा सेना परिचालन हुने, राष्ट्रपतिद्वारा स्वीकृति प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा
BizKhabar Online » BizKhabar Online

उपनिर्वाचनमा सेना परिचालन हुने, राष्ट्रपतिद्वारा स्वीकृति प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन् । स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को यही वैशाख १० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सोही दिन निर्णय गर्दै […]

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सू
BizKhabar Online » BizKhabar Online

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन सत्रलाई आज यहाँ सम्बोधन गर्दै उनले कृषिको व्यवसायिकीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६औँ योजना केन्द्रित हुने बताए । “पर्यटन प्रवद्र्धन र आन्तरिक […]

हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन, विद्युत निर्यात गर्ने देशमा रुपान्तरण गर्नुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २
BizKhabar Online » BizKhabar Online

हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन, विद्युत निर्यात गर्ने देशमा रुपान्तरण गर्नुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दैे उनले नेपाल विद्युत आयात गर्ने देशबाट विद्युत निर्यात गर्ने देशको रुपमा परिणत हुनु महत्वपूणर् रहेको बताए । राष्ट्रपति पौडेलले यो सबैको लागि गौरव र खुसीको विषय रहेको उल्लेख गरे । नेपालले १० वर्षभित्र १० हजार […]

बाटो निर्माणमा अनियमितता, सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समिति बनाएर बाटो निर्माण गर्दा अनियमितत
BizKhabar Online » BizKhabar Online

बाटो निर्माणमा अनियमितता, सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समिति बनाएर बाटो निर्माण गर्दा अनियमितता गरेको भन्दै सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर बुढा, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सव–इन्जिनियर हर्कधन बुढाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतलमा मुद्दा दायर गरेको हो । त्यस्तै उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाय, […]

राजनीति गर्ने शिक्षकको जागिर धरापमा, मन्त्रालयले आयोगसँग माग्यो दलहरुको कार्यसमिति विवरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न
BizKhabar Online » BizKhabar Online

राजनीति गर्ने शिक्षकको जागिर धरापमा, मन्त्रालयले आयोगसँग माग्यो दलहरुको कार्यसमिति विवरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना […]

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज (बिहीबार) विश्वासको मत लिँदैछन् । मुख
BizKhabar Online » BizKhabar Online

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज (बिहीबार) विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपरान्ह ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । २७ चैतमा मुख्यमन्त्री नियुक्त भएका कँडेलले दुई सातापछि गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलाएर विश्वासको मत लिन लागेका हुन् । भागबण्डा मिलेपछि बुधबार मात्रै मुख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह […]

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, परियोजना कार्यान्वयनको समीक्षा गर्न सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता
BizKhabar Online » BizKhabar Online

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, परियोजना कार्यान्वयनको समीक्षा गर्न सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले आज जनाएको छ । बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरुको प्रारुप छनोट, कार्यान्वयन एवं […]

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न, देशको आन्तरिक पर्यटन प्रर्वद्धन

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले आफ्ना अभिकर्ताहरुलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्र
BizKhabar Online » BizKhabar Online

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न, देशको आन्तरिक पर्यटन प्रर्वद्धन

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले आफ्ना अभिकर्ताहरुलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० असोज र कार्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल २०० जना भन्दा बढि वरिष्ठ अभिकर्ताहरुलाई नेपालको पर्यटकीय क्षेत्र मुस्ताङको मनोरम दृष्यहरु अवलोकन गराउने […]

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको अध्यक्ष मोरले लिए पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनियताको श
BizKhabar Online » BizKhabar Online

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको अध्यक्ष मोरले लिए पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्ष मोरले पद तथा गोपनियताको शपथग्रहण गरेको हो । २०८० चैत १९ गतेमा सम्पन्न कम्पनीको संचालक समितिको बैठकले कम्पनीको संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो । प्रथम वार्षिक […]

उपनिर्वाचनको मौन अवधि सुरु, सबै प्रकारका प्रचारप्रसार निषेध

काठमाडौं । वैशाख १५ गते शनिबार इलाम–२ र बझाङमा हुने उपनिर्वाचनका लागि गए (बुधबार) रातिबाट मौन अवधि
BizKhabar Online » BizKhabar Online

उपनिर्वाचनको मौन अवधि सुरु, सबै प्रकारका प्रचारप्रसार निषेध

काठमाडौं । वैशाख १५ गते शनिबार इलाम–२ र बझाङमा हुने उपनिर्वाचनका लागि गए (बुधबार) रातिबाट मौन अवधि लागु भएको छ । गए राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मौन अवधिमा प्रचारप्रसार गर्न पाइने छैन् । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । आयोगले यसअवधिमा उपनिर्वाचन हुने सम्बन्धित […]

धेरै महत्वाकांक्षी बजेट नल्याउन सात पूर्व अर्थमन्त्रीको अर्थमन्त्री पुनलाई सुझाव

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण सम्बन्धमा अर्थमन्त्री वर्षमान पुनले पूर्व
BizKhabar Online » BizKhabar Online

धेरै महत्वाकांक्षी बजेट नल्याउन सात पूर्व अर्थमन्त्रीको अर्थमन्त्री पुनलाई सुझाव

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण सम्बन्धमा अर्थमन्त्री वर्षमान पुनले पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, डा. प्रकाशचन्द्र लोहनी, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार साँझ बानेश्वरस्थित एक होटलमा सुझाव लिएका हुन् । पूर्व अर्थमन्त्रीहरूले महात्वाकांक्षी र […]

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञा
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, […]

निर्माण व्यवसायी रमेश शर्मा किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूत नियुक्त

काठमाडौं । निर्माण व्यवसायी रमेश शर्मा किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूत नियु
BizKhabar Online » BizKhabar Online

निर्माण व्यवसायी रमेश शर्मा किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूत नियुक्त

काठमाडौं । निर्माण व्यवसायी रमेश शर्मा किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् । शर्मालाई विहिबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल दिलिपकुमार पौडेलले अवैतनिक महावाणिज्यदूतको नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष शर्मा गुणस्तरीय कार्यका लागि देश विदेशमा ख्याति कमाएको शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक हुन् । निर्माण व्यवसायीको […]

अन्तरराष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि रअर्थमन्त्रीबीच भेट, थप लगानी भित्र्याउने प्रतिवद्धता

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क
BizKhabar Online » BizKhabar Online

अन्तरराष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि रअर्थमन्त्रीबीच भेट, थप लगानी भित्र्याउने प्रतिवद्धता

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएका वित्तीय विकास संस्था (डेभलपमेन्ट फाइनान्स इन्सिच्युसन) को प्रतिनिधिमण्डलले आज अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेको छ । नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत डा डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले अर्थमन्त्री पुनसँग अर्थ मन्त्रालयमा भेट […]

सिटिजन्स बैंकको सिएसआर, प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतलाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतम
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको सिएसआर, प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतलाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ । जेष्ठ नागरिकहरुको हकहित र अधिकारको लागि कार्यहरु गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्नको लागि उपयुक्त वातावरणको सृजना गर्ने उद्धेश्यका साथ स्थापना भएकोे सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको […]

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो, शिक्षा र स्वास्थ्य खर्च बढ्यो

काठमाडौं । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युर
BizKhabar Online » BizKhabar Online

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो, शिक्षा र स्वास्थ्य खर्च बढ्यो

काठमाडौं । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बुधबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कले जनाएको छ । तथ्याङ्कमा सन् २०२४ को पहिलो तीन महिनामा उपभोक्ता मूल्य सूचकाङ्क (सिपिआई) एक प्रतिशतले र मार्चमा समाप्त हुने १२ महिनाको अवधिमा तीन दशमलव छ प्रतिशतले बढेको तथ्याङ्ले देखाएको छ । यसले […]

नेपाल र कतारबीच लगानी एवं सहकार्य विस्तारका लागि ‘टिम’ निर्माण गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर
BizKhabar Online » BizKhabar Online

नेपाल र कतारबीच लगानी एवं सहकार्य विस्तारका लागि ‘टिम’ निर्माण गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसूमह’ गठन गर्ने समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको एक्लाएक्लै र द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा सो समझदारी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा. रुपक सापकोटाले जानकारी दिए […]

चिया निर्यातमा भारतीय अवरोध हट्यो, एकैदिन १७ ट्रक निर्यात

काठमाडौं । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । य
BizKhabar Online » BizKhabar Online

चिया निर्यातमा भारतीय अवरोध हट्यो, एकैदिन १७ ट्रक निर्यात

काठमाडौं । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए । चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्गलबार बेलुका सकुशल छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद […]

कतार र नेपालबीच द्विपक्षीय सम्झौता, कुन कुन क्षेत्रमा जुट्यो समझदारी ?

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय समजदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति रामचन्द्र पौड
BizKhabar Online » BizKhabar Online

कतार र नेपालबीच द्विपक्षीय सम्झौता, कुन कुन क्षेत्रमा जुट्यो समझदारी ?

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय समजदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने भ्रमणमा नेपाल आएका कतारी राजा शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विभिन्न सम्झौतामा हस्ताक्षर भएको हो । जसमा युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्रमा […]

महासंघ र कतार चेम्बरबीच सम्झौता, नेपाल-कतार संयुक्त वाणिज्य परिषद स्थापना

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद स्थापना भएको छ
BizKhabar Online » BizKhabar Online

महासंघ र कतार चेम्बरबीच सम्झौता, नेपाल-कतार संयुक्त वाणिज्य परिषद स्थापना

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो । कतारका अमीर शेख तमीम विन हमाद अल थानी […]

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित, एलन मस्कले गरे विरोध

काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अल
BizKhabar Online » BizKhabar Online

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित, एलन मस्कले गरे विरोध

काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको छ । यो कदम ९५ अर्ब डलरको विदेशी सहायता प्याकेजको हिस्सा थियो । उक्त प्याकेजमा युक्रेन, इजराइल र ताइवानलाई सैन्य सहायता पनि समावेश थियो । यसलाई अहिले कांग्रेसले अनुमोदन […]

कतारका राजा थानी फर्किए स्वदेश : राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च अधिकारीले गरे बिदाइ

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी स्वदे
BizKhabar Online » BizKhabar Online

कतारका राजा थानी फर्किए स्वदेश : राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च अधिकारीले गरे बिदाइ

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी स्वदेश प्रस्थान गरेका छन् । मंगलबार काठमाडौं आएका उनी नेतृत्वको प्रतिनिधिमण्डल बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । उनलाई विदाइ गर्न विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, […]

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञा
BizKhabar Online » BizKhabar Online

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया […]

प्रधानमन्त्री र कतारका अमिरबीच द्विपक्षीय भेटवार्ता हुँदै, द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच आज भेट
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री र कतारका अमिरबीच द्विपक्षीय भेटवार्ता हुँदै, द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता हुँदैछ । मङ्गलवार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच बिहान १० बजे होटल सोल्टीमा भेटवार्ता हुने कार्यक्रम रहेको छ । भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग […]

आज नवौँ भूकम्प स्मृति दिवस, भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उ
BizKhabar Online » BizKhabar Online

आज नवौँ भूकम्प स्मृति दिवस, भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताएका छन् । नवौँ भूकम्प स्मृति दिवसको अवसरमा सन्देश दिदै राष्ट्रपति पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्ने र सुरक्षात्मक उपायबारे जनचेतना फैलाउन जरुरी रहेको बताए । उनले भनेका छन्- ‘भूकम्प एक […]

निर्वाचनका कारण आजदेखि पूर्वी सीमा नाका बन्द, ७२ घण्टा बन्द रहने

काठमाडौँ । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमा नाका आज (बुधबार) साँझ ६ बजेदेखि
BizKhabar Online » BizKhabar Online

निर्वाचनका कारण आजदेखि पूर्वी सीमा नाका बन्द, ७२ घण्टा बन्द रहने

काठमाडौँ । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमा नाका आज (बुधबार) साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् । भारतमा यही वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाका बन्द गरिएका हुन् । बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवतजावत निषेध हुने स्थानीय प्रशासनले जनाएको छ । […]

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता, थप सहयोगका क्षेत्रहरु पहिचान गर्ने प्रतिवद्धता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमालला
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता, थप सहयोगका क्षेत्रहरु पहिचान गर्ने प्रतिवद्धता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न नेपाल आए कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको […]

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार सङ्गठन(डब्
BizKhabar Online » BizKhabar Online

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार सङ्गठन(डब्लुटिओ)को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अन्तर्राष्ट्रिय व्यापारबाट अपेक्षित लाभ लिन नसकेको बताएका छन् । मन्त्रालयद्वारा ‘नेपालको विश्व व्यापार सङ्गठनको सदस्यताको २० वर्षका अपेक्षा, उपलब्धि तथा आगामी कार्यदिशा’ विषयक आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “विकासशील मुलुकहरुलाई विश्व अर्थतन्त्रबाट सिर्जित लाभ लिन र बजार […]

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् ।
BizKhabar Online » BizKhabar Online

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषदको अध्यक्षमा चयन भएका हुन् । परिषदले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ । परिषदमा महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार सुरेशकुमार बस्नेत लगायत चेम्बर अभियानका अग्रजहरु छन् । परिषदले सरकार […]

कतारका राजा काठमाडौंमा अवतरण

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । मंगलबार दिउसो पौने ४ बज
BizKhabar Online » BizKhabar Online

कतारका राजा काठमाडौंमा अवतरण

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । मंगलबार दिउसो पौने ४ बजे उनी काठमाडौंको अन्तरराष्ट्रिय विमानस्थलमा आफ्नो निजी विमानमा अवतरण गरेका हुन् । उनी दुइृदिने नेपाल भ्रमणका क्रममा नेपाल आएका हुन् । उनी बुधबार नै स्वदेश फर्कनेछन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत […]

ह्वासिन सिमेन्टको ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत, डाबर नेपालको क्षमता विस्तारको मस्यौदा तयार गर्न समिति गठन

काठमाडौं । चिनियाँ लगानीको ह्ववासिन नारायणी सिमेन्टले थप ६ अर्ब ६३ करोड४० लाख रुपैयाँ लगानी थप्न
BizKhabar Online » BizKhabar Online

ह्वासिन सिमेन्टको ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत, डाबर नेपालको क्षमता विस्तारको मस्यौदा तयार गर्न समिति गठन

काठमाडौं । चिनियाँ लगानीको ह्ववासिन नारायणी सिमेन्टले थप ६ अर्ब ६३ करोड४० लाख रुपैयाँ लगानी थप्ने अनुमति पाएको छ । यसअघि उद्योग स्थापना गरी सिमेन्ट उत्पादन गरिरहेको कम्पनीले थप लगानीका लागि लगानी बोर्डसमक्ष प्रस्ताव गरेकोमा मंगलबार बसेको बोर्डको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो । यस्तै बैठकले डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई […]

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगान
BizKhabar Online » BizKhabar Online

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताए । “निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ”, […]

Get more results via ClueGoal