डिजिटलाईजेसनमा जान थप बजेट माग गर्दै उद्योग विभाग, असारदेखि सबै सेवा अनलाइनमार्फत
newsare.net
काठमाडौं । उद्योग विभागले आफना सेवा सुविधालाई डिजिटलाईज रुपमा दिनका लागि बजेटमा थप ५० लाख माग गरेडिजिटलाईजेसनमा जान थप बजेट माग गर्दै उद्योग विभाग, असारदेखि सबै सेवा अनलाइनमार्फत
काठमाडौं । उद्योग विभागले आफना सेवा सुविधालाई डिजिटलाईज रुपमा दिनका लागि बजेटमा थप ५० लाख माग गरेको छ । हालसम्म दिईदै आएको सेवालाई डिजिटलाईज रुपमा प्रदान गर्न थप ५० लाख बजेट माग गरेको हो । हालसम्म दिईदै आएको सेवा भैतिक उपस्थितिमै लिनुपर्ने अवस्था रहेको र उक्त तरिकाले सेवा प्रवाह गर्न झन्झटिलो भएकाले झन्झटमुक्त तवरले सेवा […] Read more