नेपाल बंगलादेश बैंकको विशेष साधारणसभा, पारित गर्यो नबिलमा गाभिने प्रस्ताव
newsare.net
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको शुक्रबार सम्पन्न विशेष साधारण सभाले नबिल बैंक लिमिटेडनेपाल बंगलादेश बैंकको विशेष साधारणसभा, पारित गर्यो नबिलमा गाभिने प्रस्ताव
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको शुक्रबार सम्पन्न विशेष साधारण सभाले नबिल बैंक लिमिटेडसँग एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ । जसअनुसार नेपाल […] Read more