वास्तविक किसानले नपाउने भएपछि कृषिमा अनुदान हटायौं : अर्थमन्त्री शर्मा
newsare.net
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकले आर्थिक बर्ष ०७९/८० को बजेटबाट किसानलाई अनुदान दिनवास्तविक किसानले नपाउने भएपछि कृषिमा अनुदान हटायौं : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकले आर्थिक बर्ष ०७९/८० को बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिएका छन् । विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग भएको एक छलफलमा मन्त्री शर्माले साना किसानलाई प्रोत्साहन गर्न सके उत्पादन वृद्धि हुन सक्ने देखेर यस्तो नीति लिइएको प्रष्ट पारेका हुन् । ‘गरिब […] Read more