मुक्तिनाथ विकास बैंक र स्माइल मेकर्स डेन्टल होमबीच सम्झौता, बैंकका ग्राहकहरुलाइ विशेष छुट
newsare.net
काठमाडौं । मुक्तिनाथ विकास बैंकले स्माइल मेकर्स डेन्टल होम संग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्रमुक्तिनाथ विकास बैंक र स्माइल मेकर्स डेन्टल होमबीच सम्झौता, बैंकका ग्राहकहरुलाइ विशेष छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंकले स्माइल मेकर्स डेन्टल होम संग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई २० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले ललितपुरको गोदावरी स्थित उक्त डेन्टल होमका सेवाहरुमा उक्त छुट प्राप्त गर्ने गरि सम्झौता भएको जानकारी दिएका छन । उक्त सम्झौता […] Read more