प्रतिबन्धित तास : जेठमै साढे ८६ लाखको आयात, बैशाखमा भन्दा चार लाख प्याकेट बढी
newsare.net
काठमाडौं । सरकारले विलासिताको वस्तु भन्दै प्रतिबन्धको सूचीमा राखेको तासको आयात जैठमै सबैभन्दा उप्रतिबन्धित तास : जेठमै साढे ८६ लाखको आयात, बैशाखमा भन्दा चार लाख प्याकेट बढी
काठमाडौं । सरकारले विलासिताको वस्तु भन्दै प्रतिबन्धको सूचीमा राखेको तासको आयात जैठमै सबैभन्दा उच्च देखिन्छ । गत बैशाख १३ गते सरकारले तासलगायत १० वस्तुको आयातमा प्रतिबन्ध लगाएपनि त्यसपछि भने झन धेरै तास आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । विभागको तथ्यांक अनुसार जेठ महिनामा मात्रै ८६ लाख ५१ हजार रुपैयाँ बराबरको ४ लाख ४७ हजार […] Read more