काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोडको, ४९ प्रतिशत खर्च पूर्वाधारमा
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजा रुपैयाँकाठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोडको, ४९ प्रतिशत खर्च पूर्वाधारमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजा रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार नगरसभामा उपमेयर सुनिता डंगोलले उक्त बजेट सार्वजनिक गरेकी हुन् । उनले महानगरपालिकाले कार्यालय खर्चका लागि मात्रै कुल बजेटको २० प्रतिशत अर्थात ४ अर्ब ६८ करोड रुपैयाँ छुट्याएको बताईन् । उनका अुनसार महानगरले पूर्वाधार […] Read more