मिटर ब्याज, वैदेशिक रोजगारदेखि चिठ्ठा परेको भन्दै बढ्यो ठगी, सचेत हुन सिआइवीको अनुरोध
newsare.net
प्रहरीले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्मिटर ब्याज, वैदेशिक रोजगारदेखि चिठ्ठा परेको भन्दै बढ्यो ठगी, सचेत हुन सिआइवीको अनुरोध
प्रहरीले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै त्यसतर्फ सचेत हुन नागरिकमा अनुरोध गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले सूचना जारी गरी त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुरेध गरेको छ । पछिल्लो समय नेपालमा अवैध ऋण लगानी (मिटर ब्याज) गरी दिएको […] Read more