पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निर्णय, पेट्रोलमा २० र डिजलमा २८ घट्यो
newsare.net
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेपेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निर्णय, पेट्रोलमा २० र डिजलमा २८ घट्यो
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २८ रुपैयाँ घटाएको जानकारी दिएका छन् । उनका अनुसार पेट्रोलमा १९९ बाट घटाएर १७९ रुपैया कायम गरिएको छ भने डिजेल मट्टीतेलमा २८ रुपैया घटाइएको छ । अब डिजेल(मट्टीतेल १६३ रुपैयाँ कायम गरिएको छ । […] Read more