पुँजी बजार र महंगीको बिषय संसदमा, महासंघ अध्यक्षले भने–व्यवसायीको अन्दोलन कसरी रोक्ने ?
newsare.net
काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका अध्यक्ष एवं संसद एलपी सावाँ लिम्बुले पछिल्लपुँजी बजार र महंगीको बिषय संसदमा, महासंघ अध्यक्षले भने–व्यवसायीको अन्दोलन कसरी रोक्ने ?
काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका अध्यक्ष एवं संसद एलपी सावाँ लिम्बुले पछिल्लो समय सेयर बजार धारासयी हुनुका साथै उच्च रुपमा महंगी बढेको भन्दै संसदको ध्यानाकर्षण गराएका छन् । आज संसदको विशेष समयमा बोल्दै अध्यक्ष लिम्बुले पछिल्लो समय उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुगेको भन्दै त्यसतर्फसमेत ध्यान दिन आग्रह गरेका छन् । ‘पुँजी बजारका […] Read more