युनाइटेड सिमेन्ट्सको सामाजिक उत्तरदायित्व, लेलेका विद्यार्थीलाई स्कुल ड्रेस वितरण
newsare.net
काठमाडौँ ियुनाइटेड सिमेन्ट्सले महादेव खोला,लेलेका सरकारी तथा निजी विद्यालयमा अध्यनरत ७३ विद्यायुनाइटेड सिमेन्ट्सको सामाजिक उत्तरदायित्व, लेलेका विद्यार्थीलाई स्कुल ड्रेस वितरण
काठमाडौँ ियुनाइटेड सिमेन्ट्सले महादेव खोला,लेलेका सरकारी तथा निजी विद्यालयमा अध्यनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ। युनाइटेड सिमेन्ट्सको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महादेव युवा क्लबका अधक्ष अर्जुन लामाको अधक्षतामा गरिएको सो कार्यक्रममा युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरि कुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन्। सो कार्यक्रममा एसएम रोडा ढुंगाको पनि योगदान रहेको थियो। युनाइटेड […] Read more