ज्योति विकास बैंकको नयाँ शाखा बेसीशहरमा, विभिन्न सेवामा छुटको अवसर
newsare.net
काठमाडौ) । ज्योति विकास बैंकले बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तारज्योति विकास बैंकको नयाँ शाखा बेसीशहरमा, विभिन्न सेवामा छुटको अवसर
काठमाडौ) । ज्योति विकास बैंकले बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो। बेसीशहर नगरपालिका वडा नं ८, लम्जुङ्ग स्थित बेसीशहर शाखाको समुद्घाटन बेसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्याल र बैंकका संचालक नरेश राज आचार्यले संयुक्त रुपमा गरेको थियो । उद्घाटन समारोहमा बैंकका […] Read more