सरकारले गर्याे मन्त्रिपरिषद हेरफेर, यी हुन नवनियुक्त मन्त्री
newsare.net
काठमाडौं । आईतबार मन्त्रिपरिषद हेरफेर भएको छ । नेकपा एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरसरकारले गर्याे मन्त्रिपरिषद हेरफेर, यी हुन नवनियुक्त मन्त्री
काठमाडौं । आईतबार मन्त्रिपरिषद हेरफेर भएको छ । नेकपा एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरु बाहिरिएसँग सोही मन्त्रालयको जिम्मा थप नयाँ व्यक्तिहरुलाई दिईएको हो । एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी […] Read more