एनआईसी एशिया बैंकको नयाँ योजना, मोबाइल बैंकिङ एपबाट हवाई टिकट काटे ५०० सम्म छुट
newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकले एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्एनआईसी एशिया बैंकको नयाँ योजना, मोबाइल बैंकिङ एपबाट हवाई टिकट काटे ५०० सम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंकले एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकले २०७९ आषाढ १२ गते देखि २०७९ आषाढ १८ गते सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरुले बैंकको एप प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन् । डिजिटल बैंकिङको अवधारणा […] Read more