अवैध होर्डिङ बोर्ड हटाउन काठमाडौं महानगरपालिकाको निर्देशन, बन्द नगरे प्रहरी परिचालन गरिने
newsare.net
काठमाडौं । राजधानी सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौँ महानगरपालिकालेअवैध होर्डिङ बोर्ड हटाउन काठमाडौं महानगरपालिकाको निर्देशन, बन्द नगरे प्रहरी परिचालन गरिने
काठमाडौं । राजधानी सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले बुधबार एक सूचना जारी गरी अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्ड, डिजिटल बोर्ड र अन्य माध्यमसमेतबाट बाह्य विज्ञापन गरिरहेको देखिएको जनाएको छ । यस्ता विज्ञापन आजैदेखि हटाउन महानगरपालिकाले सरोकार भएका […] Read more