नाडा ईभी एक्सपोमा नबील बैंकको योजना, तुरुन्तै कर्जा स्वीकृति पत्र पाईने
newsare.net
काठमाडौं । नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना सार्वजनिक गरनाडा ईभी एक्सपोमा नबील बैंकको योजना, तुरुन्तै कर्जा स्वीकृति पत्र पाईने
काठमाडौं । नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना सार्वजनिक गरेको छ । बैंकले असोज ६ गतेदेखि असोज ९ गते सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन लागेको नाडा ईभी एक्स्पो २०२२ मा सहभागी हुुँदै आफ्ना ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउने भएको हो । वातावरण तथा दिगो […] Read more