Nepal



सिटिजन्स बैंकले गर्यो ९ प्रतिशत लाभांश प्रस्ताव, बोनस सेयर नदिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकको स्

याडियाको सस्तो स्कुटर सार्वजनिक, १५० किलोमिटर रेन्ज दिने

काठमाडौं । याडियाले नेपाली बजारमा १५० किलोमिटर रेन्ज दिने बजेट स्कुटर सार्वजनिक गरेको छ । कम्पनी
BizKhabar Online » BizKhabar Online

याडियाको सस्तो स्कुटर सार्वजनिक, १५० किलोमिटर रेन्ज दिने

काठमाडौं । याडियाले नेपाली बजारमा १५० किलोमिटर रेन्ज दिने बजेट स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले २ लाख ६० हजार रुपैयाँमै उपलब्ध हुनेगरी बिहीबार उक्त स्कुटर सार्वजनिक गरेको हो । याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी कुजु नेपालले जी ६ मोडल नेपाल भित्र्याएको हो । कम्पनीको नक्साल स्थित शोरुममा आयोजिक एक कार्यक्रमका बीच […]

रित्तियो प्राधिकरण : तत्कालीन अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, ९२ करोड विगो दावी

काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसंचार प्राधिकराण्का २० जना विरुद्ध विदे
BizKhabar Online » BizKhabar Online

रित्तियो प्राधिकरण : तत्कालीन अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, ९२ करोड विगो दावी

काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसंचार प्राधिकराण्का २० जना विरुद्ध विदेश अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली खरिदमा भ्रष्टाचार गरेको आरोपमा अदालतमा मुद्धा दायर गरेको हो । अख्तियारले दायर गरेको आरोपपत्रमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, पूर्व बरिष्ठ निर्देशक आनन्द राज […]

संसदको पर्यटन समिति र महासंघबीच छलफल, नेपाललाई पर्यटकीय गन्तव्य बनाउन नीतिगत सुधार गरिने

काठमाडौं । संसद्को अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका अध्यक्ष राज किशोर यादवले नेपालको प
BizKhabar Online » BizKhabar Online

संसदको पर्यटन समिति र महासंघबीच छलफल, नेपाललाई पर्यटकीय गन्तव्य बनाउन नीतिगत सुधार गरिने

काठमाडौं । संसद्को अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका अध्यक्ष राज किशोर यादवले नेपालको पर्यटन र हवाई यातायात क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयमा सम्बद्ध सरोकारवाला निकाय एक भएर अघि बढ्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र उक्त समितिबीच सिंहदरबारमा भएको छलफलमा सभापति यादवले महासंघले पर्यटन विकासको लागि वास्तविक मुद्दाको उठान गरेको भन्दै सो विषयमा सम्बद्ध […]

मन्त्रिपरिषदकाे निर्णय : धानको समर्थन मूल्य तोकियो, पर्यटन बोर्डको कार्यकारी समितिको पद पुर्ति

काठमाडौं । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले चालु आ
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषदकाे निर्णय : धानको समर्थन मूल्य तोकियो, पर्यटन बोर्डको कार्यकारी समितिको पद पुर्ति

काठमाडौं । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ७ सय ०७.२८ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषदको बैठकले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका […]

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व संकलन, लक्ष्यको ४० प्रतिशत मात्रै उठयो

काठमाडौं । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व संकलन, लक्ष्यको ४० प्रतिशत मात्रै उठयो

काठमाडौं । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा रु ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व संकलन गरेको छ। साउनदेखि फागुन मसान्तसम्ममा सो परिमाणमा राजस्व संकलन भएको हो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले चालु आवको आठ महिनाको अवधिमा वार्षिक लक्ष्यको ४० […]

भारतसँग विद्युत आयात अनुमति नवीकरण, नेपालमा लोडसेडिङको संकट टर्याे

काठमाडौँ । भारतबाट आयात हुँदै आएको बिजुली केहि घटेर आउने भएको छ । भारतले नेपालमा निर्यात गर्ने बि
BizKhabar Online » BizKhabar Online

भारतसँग विद्युत आयात अनुमति नवीकरण, नेपालमा लोडसेडिङको संकट टर्याे

काठमाडौँ । भारतबाट आयात हुँदै आएको बिजुली केहि घटेर आउने भएको छ । भारतले नेपालमा निर्यात गर्ने बिजुलीको परिमाण केहि घटाएर निर्यात अनुमति नवीकरण गरिदिएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार हालै भारतले नेपालमा पठाउने बिजुली प्रतिदिन ५ सय ५४ मेगावाट बिजुली ल्याउन दिने अनुमति दिएको हो । यसअघि नेपालले भारतबाट दैनिक ६ सय मेगावाट […]

झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि सामान्य बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । यस दिन सेयर बज
BizKhabar Online » BizKhabar Online

झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि सामान्य बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । यस दिन सेयर बजार मापक नेप्से सूचक ४.७८ अंकले बढेर २०३५.६४ बिन्दुमा पुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो कारोबार दिन २ अर्ब २३ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३१३ कम्पनीकाे […]

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्
BizKhabar Online » BizKhabar Online

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै उनले सुशासनका क्षेत्रमा नयाँ काम थालनी गरेको तर विकास निर्माणका क्षेत्रमा अझै मेहनत गर्नुपर्ने बताए । ‘चालु आर्थिक वर्षको यस अवधिमा […]

ग्लोबल आइएमई बैंक र आईएफसीबीच समझदारी, जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र आईएफसीबीच समझदारी, जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) बीच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय […]

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको टर्बाइन परीक्षण अन्तिम चरणमा

काठमाडौं । उत्तरी रसुवामा निर्माणाधीन १११ मेगावाट क्षमतायुक्त रसुवागढी जलविद्युत् आयोजनाको वि
BizKhabar Online » BizKhabar Online

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको टर्बाइन परीक्षण अन्तिम चरणमा

काठमाडौं । उत्तरी रसुवामा निर्माणाधीन १११ मेगावाट क्षमतायुक्त रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टर्बाइनको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ। स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा सन् २०१३ देखि निर्माण शुभारम्भ गरिएको उक्त जलविद्युत् आयोजनामा निर्माण गरिएका सुरूङलगायत सबै संरचना सफलतापूर्वक परीक्षणपश्चात विद्युत् उत्पादन गर्ने उपकरण रनर धुमाइ परीक्षण कार्य अन्तिम चरणमा पुगेको […]

सेयर मार्केट एण्ड फाइनान्सको संयोजकमा ६ जनाको आवेदन, को–को छन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको सेयर मार्केट एण्ड फाइनान्स कम्पनीको सं
BizKhabar Online » BizKhabar Online

सेयर मार्केट एण्ड फाइनान्सको संयोजकमा ६ जनाको आवेदन, को–को छन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको सेयर मार्केट एण्ड फाइनान्स कम्पनीको संयोजक पदका लागि ६ जनाले आवेदन दिएका छन । कम्पनीको संयोजक बन्नको लागि मुक्ति शंखर श्रेष्ठ, प्रकाश घिमिरे, पिताम्बर सापकोटा, रोशन कुमार अधिकारी, गोबिन्द प्रशाद शर्मा र तारानाथ पाण्डेले आवेदन दिएका हुन । राष्ट्र बैंकले कम्पनी सञ्चालनका लागि खुला गरेको संयोजक पदको […]

सेयर बजारमा आजदेखि ‘टी प्लस जिरो’ सेटलमेन्ट लागू, सेयर बेचेको पैसा उही दिन पाइने

काठमाौं । भारतमा बिहीबारदेखि सेयर खरिद बिक्रीको भुक्तानी प्रणाली परिवर्तन भएको छ । बीएसईले बिही
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा आजदेखि ‘टी प्लस जिरो’ सेटलमेन्ट लागू, सेयर बेचेको पैसा उही दिन पाइने

काठमाौं । भारतमा बिहीबारदेखि सेयर खरिद बिक्रीको भुक्तानी प्रणाली परिवर्तन भएको छ । बीएसईले बिहीबारदेखि सुरु भएको ‘टी प्लस जिरो’ सेटलमेन्ट साइकलका लागि २५ वटा स्टकको सूची जारी गरेको छ । सेबीले यस महिनाको सुरुमा वैकल्पिक आधारमा ‘टी प्लस जिरो’ ट्रेड सेटलमेन्ट चक्रको बिटा संस्करणको लागि फ्रेमवर्क प्रस्तुत गरेपछि बीएसईले यो कदम चालेको बताएको छ […]

भयावह बन्दै सडक दुर्घटना : पाँच वर्षमा ११ हजार बढीको मृत्यु, २७ हजार सात सय २६ गम्भीर घाइते

काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १०
BizKhabar Online » BizKhabar Online

भयावह बन्दै सडक दुर्घटना : पाँच वर्षमा ११ हजार बढीको मृत्यु, २७ हजार सात सय २६ गम्भीर घाइते

काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेका थिइन् । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६ बजे उठेर कलेज पढाउन जाने तरखरमा थिइन् एकबिहानै सुलोचनाका देवरले फोन गरे । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित पृथ्वी राजमार्गमा लुम्बिनीबाट […]

गल्फ लुब्रिकेन्ट्सद्वारा रुकुम र सल्यानमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्
BizKhabar Online » BizKhabar Online

गल्फ लुब्रिकेन्ट्सद्वारा रुकुम र सल्यानमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले सोलाबाङ, रुकुम (प) र श्री नगर अटो भिलेज, सल्यानमा आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाल ल्युब आयल लिमिटेडले रुकुम (प) र सल्यानका लागि आफ्नो आधिकारीक डिलर मध्यपश्चिम सप्लायर्सको सहकार्यमा […]

कुमारी बैंकको मोबाइल बैंकिङ एपबाटै मुद्वती निक्षेप भएका बचतकर्ताले कर्जा लिन सक्ने

काठमाडौ । अब कुमारी बैंकमा मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइ
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकको मोबाइल बैंकिङ एपबाटै मुद्वती निक्षेप भएका बचतकर्ताले कर्जा लिन सक्ने

काठमाडौ । अब कुमारी बैंकमा मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ्क एपद्वारा निक्षेपको ९० प्रतिशत सम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ । हालसम्म यो सेवा लिनको लागी बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने अवस्था थियो भने बैंकले आफ्नो एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्वलाई मध्यनजर […]

गरिमा विकास बैंकको सिइओमा उपाध्याय नियुक्त, बैशाख १ गतेदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियु
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंकको सिइओमा उपाध्याय नियुक्त, बैशाख १ गतेदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । कम्पनीका यस अघिका सिइओ गोविन्द प्रसाद ढकालको कार्यकाल चैत ३० गते समाप्त हुने भएसँगै उपाध्यायलाई कम्पनीको सिइओमा नियुक्त गरिएको हो । नवनियुक्त उपाध्याय यसअघि कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत रहेका थिए । चैत १४ गते बसेको कम्पनीको सञ्चालक […]

लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने

काठमाडौँ । आगामी वैशाखमा काठमाडौँमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टो
BizKhabar Online » BizKhabar Online

लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने

काठमाडौँ । आगामी वैशाखमा काठमाडौँमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने भएको छ । नेपालका लागि बेलायतका राजदूत रब फेनले बिहीबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेटेर बेलायती लगानीकर्ता लगानी सम्मेलनमा आउन इच्छुक रहेको जानकारी दिएका हुन् । राजदूत फेनले नेपालले वैदेशिक लगानीमैत्री वातावरण बनाउँदै गएको भन्दै प्रशंसा गरे । दोहोरो कर प्रणालीसम्बन्धी नीतिबारे […]

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, एयर चाइनाको जहाज ‘डाइभर्ट’

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्
BizKhabar Online » BizKhabar Online

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, एयर चाइनाको जहाज ‘डाइभर्ट’

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए । उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा […]

शनिबारसम्म आकाश नउघ्रिने, नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु
BizKhabar Online » BizKhabar Online

शनिबारसम्म आकाश नउघ्रिने, नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । महाशाखाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको जनाएको छ । आज देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा […]

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोम
BizKhabar Online » BizKhabar Online

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आफ्ना ग्राहक बर्गहरुलाई मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा नयाँ बर्षमा, ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना ल्याएको छ । यस बर्ष सुजुकीले ल्याएको नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी योजना अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा […]

प्रतितोला ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ । बुधबार, छापावा
BizKhabar Online » BizKhabar Online

प्रतितोला ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँ कायम आज १ हजार १ सय रूपैयाँले बढेर १ लाख २७ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य […]

एनसेल सेयर खरिदविक्री प्रकरण : मन्त्रालयबाट कारवाहीका लागि प्राधिकरणमा पठाइएको फाईल गायब

काठमाडौं । एनसेल खरिदविक्री छानविन प्रतिवेदनको फाईल गायब भएको छ । करिव डेढ महिनाअघि नै मन्त्रिपर
BizKhabar Online » BizKhabar Online

एनसेल सेयर खरिदविक्री प्रकरण : मन्त्रालयबाट कारवाहीका लागि प्राधिकरणमा पठाइएको फाईल गायब

काठमाडौं । एनसेल खरिदविक्री छानविन प्रतिवेदनको फाईल गायब भएको छ । करिव डेढ महिनाअघि नै मन्त्रिपरिषदले स्वीकृत गरी कार्यान्वयन गर्नका लागि सम्बन्धित निकायमा पठाइएको फाइल गायब भएको हो । गएको फागुन ६ गते नै मन्त्रिपरिषदले छानविन समितिले औंल्याएका बिषयहरुलाई कार्यान्वयन गर्नका लागि भन्दै संचार मन्त्रालयमार्फत नेपाल दूरसंचार प्राधिकरणमा पठाइएको प्रतिवेदन हालसम्म गुपचुप राखिएको हो । […]

बन्चरेडाँडा जाने काठमाडौंको फोहर, परिमाण कम गर्ने कार्ययोजना तत्काल लागू गरिने

काठमाडौं । शहरी विकासमन्त्री धनबहादुर बुढाले बन्चरे डाँडाको ल्याण्डफिल साइटमा जाने फोहरको परिम
BizKhabar Online » BizKhabar Online

बन्चरेडाँडा जाने काठमाडौंको फोहर, परिमाण कम गर्ने कार्ययोजना तत्काल लागू गरिने

काठमाडौं । शहरी विकासमन्त्री धनबहादुर बुढाले बन्चरे डाँडाको ल्याण्डफिल साइटमा जाने फोहरको परिमाणलाई कम गर्ने गरि स्थानीय तहसँग समन्वय गर्ने बताएका छन् । सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा बुधबार बसेको बैठकमा मन्त्री बुढाले बन्चरेडाँडामा फोहर बिर्सजन गरिरहेका सवै स्थानीय तहहरूलाई यथाशिघ्र फोहोरमैला वर्गीकरण गरी ल्याण्डफिल साईटमा जाने फोहरको परिमाण कम गर्न लागि संघीय मामिला तथा सामान्य […]

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजार ५९० जना लाभान्वित

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजार ५९० जना लाभान्वित

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजार ५ सय ९० जना लाभन्वित भएका छन् । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । यही चैत्र ५ गतेदेखि ११ गतेसम्म ग्लोबल […]

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा गार्गी कन्या गुरुकुललाई सहयोग

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले चितवनको देवघाटस्थित श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठा
BizKhabar Online » BizKhabar Online

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा गार्गी कन्या गुरुकुललाई सहयोग

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले चितवनको देवघाटस्थित श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानलाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालका साथै कर्पोरेट सेल्स हेड रिता पाठकले गुरुकुल प्रतिष्ठानका उपाध्यक्ष डा. मन काफ्लेका साथै सल्लाहकार भागवती कुमार काफ्लेलाई रु. ३ लाखको चेक हस्तान्तरण गरेका हुन् । सिटिजन लाइफको यस सहयोगले […]

आजदेखि एसइई : पाँच लाख भन्दा बढी विद्यार्थी सहभागी हुँदै, जापानमा पनि परीक्षा केन्द्र

काठमाडौँ । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ । चैत १५ देखि २७ गतेसम्म सञ
BizKhabar Online » BizKhabar Online

आजदेखि एसइई : पाँच लाख भन्दा बढी विद्यार्थी सहभागी हुँदै, जापानमा पनि परीक्षा केन्द्र

काठमाडौँ । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण […]

आजको मौसम : तीन प्रदेशमा विहानैबाट वर्षा, कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?

काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाल
BizKhabar Online » BizKhabar Online

आजको मौसम : तीन प्रदेशमा विहानैबाट वर्षा, कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?

काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज ९बिहीबार० दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक […]

निर्जीवन बीमा व्यवसाय : ८ महिनामा २६ अर्ब १६ करोड बीमा शुल्क संकलन

काठमाडौं । पछिल्लो ८ महिनामा नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब १६ करोड रुपैयाँ ब
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा व्यवसाय : ८ महिनामा २६ अर्ब १६ करोड बीमा शुल्क संकलन

काठमाडौं । पछिल्लो ८ महिनामा नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब १६ करोड रुपैयाँ बढीको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको अवधिमा १४ निर्जीवन बीमा कम्पनीहरुले १९ लाख १६ हजार ६ सय ६६ बीमालेखमार्फत उक्त बीमाशुलक आर्जन गरेका हुन् । प्राधिकरणले अनुसार यस अवधिमा […]

अपराध गर्ने कसैलाई छोड्दिन, बरु मै छोड्छु : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्
BizKhabar Online » BizKhabar Online

अपराध गर्ने कसैलाई छोड्दिन, बरु मै छोड्छु : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताएका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले आपराधिक क्रियाकलापमा संलग्न जो कोहीलाई पनि नछोड्ने प्रतिबद्धता जनाए । गृहमन्त्री लामिछानेले राजनीतिक दलमा आवद्ध कुनै पनि दलका नेता, कार्यकर्तालाई राजनीतिक प्रसयको आधारमा कुनै पनि हालतमा छुट नदिने तथा भनसुनको आधारमा […]

राजस्व र भन्सारको महानिर्देशकसहित अर्थमा सहसचिवको जिम्मेवारी व्यापक हेरफेर, बजेटको जिम्मा शाक्यलाई

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय मातहतका सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार आ
BizKhabar Online » BizKhabar Online

राजस्व र भन्सारको महानिर्देशकसहित अर्थमा सहसचिवको जिम्मेवारी व्यापक हेरफेर, बजेटको जिम्मा शाक्यलाई

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय मातहतका सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार आन्तरिक राजस्वविभाग, भन्सार विभागलगायतमा महानिर्देशक परिवर्तनसँगै मन्त्रालयमै नियुक्त केहि सहसचिवहरुको पनि पद हेरफेर गरेको हो । मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई ल्याएको छ । यसअघि मंगलबार मात्रै मन्त्रालयमा सरुवा भएर आएका उनलाई आन्तरिक विभागमा नियुक्त गरिएको हो । यस्तै भन्सार […]

अब नेपालमा क्यान्सरको औषधि निःशुल्क पाईने, डब्लुएचओसँग सम्झौता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड
BizKhabar Online » BizKhabar Online

अब नेपालमा क्यान्सरको औषधि निःशुल्क पाईने, डब्लुएचओसँग सम्झौता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ । बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो […]

हुन्डाईले विद्युतीय सवारी साधन निर्माणमा थप ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने

काठमाडौं । हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवद्र्धनका लागि सन् २०२६ सम्ममा ५०
BizKhabar Online » BizKhabar Online

हुन्डाईले विद्युतीय सवारी साधन निर्माणमा थप ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने

काठमाडौं । हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवद्र्धनका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको छ । कियासँगै हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो ठूलो कार कम्पनी हो । तर इलोन मस्कको टेस्ला र चिनियाँ फर्म बीवाईडीपछि दक्षिण कोरियाली विशाल कम्पनी हुन्डाई विद्युतीय सवारी साधन उत्पादन क्षेत्रमा पछि परेको […]

ग्लोबल मनी विक–२०२४ को अवसरमा एभरेष्ट बैंकको वित्तीय सारक्षता, ३ हजार बढि बिद्यार्थी लाभान्वीत

काठमाडौं । एभरेष्ट बैंकले सप्ताहव्यापी अभियान अन्तर्गत ‘ग्लोबल मनी विक–२०२४’ को अवसरमा देशभर वि
BizKhabar Online » BizKhabar Online

ग्लोबल मनी विक–२०२४ को अवसरमा एभरेष्ट बैंकको वित्तीय सारक्षता, ३ हजार बढि बिद्यार्थी लाभान्वीत

काठमाडौं । एभरेष्ट बैंकले सप्ताहव्यापी अभियान अन्तर्गत ‘ग्लोबल मनी विक–२०२४’ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको संयोेजनमा बिगत वर्षमा जस्तै यस वर्ष पनी बैंकले ग्लोबल मनी विक–२०२४ सम्पन्न गरेको हो । उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी […]

निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग, व्यवसायीहरूको ज्यानै लिने प्रयास भएको भन्दै भत्सर्ना

काठमाडौं । निर्माण व्यवसायीहरूको सुरक्षालाई लिएर सरोकारवाला निकायको बारम्बार ध्यानाकर्षण गराइ
BizKhabar Online » BizKhabar Online

निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग, व्यवसायीहरूको ज्यानै लिने प्रयास भएको भन्दै भत्सर्ना

काठमाडौं । निर्माण व्यवसायीहरूको सुरक्षालाई लिएर सरोकारवाला निकायको बारम्बार ध्यानाकर्षण गराइरहँदा समेत व्यवसायीहरूको ज्यानै लिने गरी भइरहेका आततायी आक्रमणका घटनामा कुनै कमी नआएको नेपाल निर्माण महासंघले जनाएको छ । व्यवसायी उपर भइरहेको घटनाकै अर्को सिलसिला अन्र्तगत महासंघका साधारण सदस्य ललितपुर जिल्ला निर्माण व्यवसायी संघ आबद्ध बाराही निर्माण सेवाका सञ्चालक चन्द्रबहादुर लामाका पुत्र तोरण कुमार लामा […]

सेयर मार्केट एण्ड फाइनान्सको संयोजक पदमा ६ जनाले आवेदन दिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको सेयर मार्केट एण्ड फाइनान्स कम्पनीको सं
BizKhabar Online » BizKhabar Online

सेयर मार्केट एण्ड फाइनान्सको संयोजक पदमा ६ जनाले आवेदन दिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको सेयर मार्केट एण्ड फाइनान्स कम्पनीको संयोजक पदका लागि ६ जनाले आवेदन दिएका छन । राष्ट्र बैंकले माग गरेको सञ्चालनको संयोजक पदको विज्ञापनमा मंगलबार ६ जनाले आवेदन दिएको नेपाल राष्ट्र बैंक श्रोतले बतायो । राष्ट्र बैंकले कम्पनी सञ्चालनका लागि खुला गरेको संयोजक पदको विज्ञापनमा आवेदन दिने मंगलबार, चैत […]

Get more results via ClueGoal