डलरको मूल्य हालसम्मकै उच्च, एक डलर किन्न १२९.६८ रुपैयाँ खर्च लाग्ने
newsare.net
काठमाडौं । पछिल्लो समय विश्व बजार प्रवृत्ति र अमेरिकी फेडरल रिजर्भ बैंकको ब्याजदर वृद्धिका कारणडलरको मूल्य हालसम्मकै उच्च, एक डलर किन्न १२९.६८ रुपैयाँ खर्च लाग्ने
काठमाडौं । पछिल्लो समय विश्व बजार प्रवृत्ति र अमेरिकी फेडरल रिजर्भ बैंकको ब्याजदर वृद्धिका कारण डलर बलियो बनिरहँदा विश्वभरका धेरै मुद्राहरु कमजोर हुँदै गएका छन् । नेपाली मुद्रा पनि शुक्रबार हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । बुधबार नेपाली बजारमा डलरको मूल्य १ सय २९.६८ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अर्थात […] Read more