न्युड सुपेरियर भोड्का नेपाली बजारमा, नेपालकै पहिलो राइसबेस्ड भोड्का
newsare.net
काठमाडौं । दि नेपाल डिस्टीलरिजले ‘न्यूड सुपेरियर भोड्का’ नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमन्युड सुपेरियर भोड्का नेपाली बजारमा, नेपालकै पहिलो राइसबेस्ड भोड्का
काठमाडौं । दि नेपाल डिस्टीलरिजले ‘न्यूड सुपेरियर भोड्का’ नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाण्डौमा आयोजित एक फेसन विकअन्तर्गत डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टूडियो र शो स्टपर साम्राज्ञी आरएल शाहको सिक्वेन्समा बिहीबार साँझ ‘न्यूड सुपेरियर भोड्का’ अनावरण गरिएको हो । ‘न्यूड सुपेरियर भोड्का’ सम्भवतः नेपालको पहिलो राइसबेस्ड भोड्का भएको कम्पनीले जानकारी दिएको छ । […] Read more