नेपाल रसिया चेम्बरको अध्यक्षमा अशोक शेरचन निर्वाचित, यस्तो छ २६ सदस्यीय कार्यसमिति
newsare.net
काठमाडौं । नेपाल रसिया चेम्बर अफ कमर्सको २५ औं साधारणसभाले बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कनेपाल रसिया चेम्बरको अध्यक्षमा अशोक शेरचन निर्वाचित, यस्तो छ २६ सदस्यीय कार्यसमिति
काठमाडौं । नेपाल रसिया चेम्बर अफ कमर्सको २५ औं साधारणसभाले बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न साधारणभाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको निवर्तमान अध्यक्षमा नरेशलाल श्रेष्ठ तथा मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ रहेका छन् भने वरिष्ठ […] Read more