भाटभटेनीमा पनि नेपाल–पेको क्युआर चल्ने, सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्ने
newsare.net
काठमाडौं । नेपालको सबैभन्दा ठूलो रिटेल चेनको रुपमा रहेको भाटभटेनी सुपर मार्केटमा पनि अब नेपाल पेभाटभटेनीमा पनि नेपाल–पेको क्युआर चल्ने, सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्ने
काठमाडौं । नेपालको सबैभन्दा ठूलो रिटेल चेनको रुपमा रहेको भाटभटेनी सुपर मार्केटमा पनि अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । नेपाल पे क्युआरलाई ग्राहकले नेपाल पेको सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्ट आइपिएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ । भाटभटेनीमा उक्त […] Read more