भिभोका नयाँ दुई स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य
newsare.net
काठमाडौं । भिभोले वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरू सार्वजनिक गरेको छ । कम्पनीले वाई २२ एस र वाईभिभोका नयाँ दुई स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य
काठमाडौं । भिभोले वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरू सार्वजनिक गरेको छ । कम्पनीले वाई २२ एस र वाई १६ नेपालमा सार्वजनिक गरेको हो । भिभो वाई सिरिज नेपालमा बजेट मैत्री र युवा उन्मुखी स्मार्टफोनहरु भनेर परिचित छन् । सार्वजनिक भएका वाई २२ एस र वाई १६ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरूका लागि उपयुक्त स्मार्टफोन […] Read more