७ लघुबीमा कम्पनीले लाइसेन्स पाउँदै, प्राधिकरणले छनोट गर्याे यी कम्पनी
newsare.net
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न ७ कम्पनीलाई लघुबीमाको लाइसेन्स दिने भएको छ । प्राधिकर७ लघुबीमा कम्पनीले लाइसेन्स पाउँदै, प्राधिकरणले छनोट गर्याे यी कम्पनी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न ७ कम्पनीलाई लघुबीमाको लाइसेन्स दिने भएको छ । प्राधिकरणले आईतबार एक सूचना जारी गर्दै ३ लघु जीवन बीमा र ४ लघु निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी भएको बताएको हो । यसअघि प्राधिकरणले भदौ १० गते ३५ दिने सूचना जारी गर्दै लघु बीमा व्यवसाय गर्न ईच्छुक कम्पनीसँग आवेदन माग […] Read more