नेपाल चीन उद्योग वाणिज्य संघको गण्डकी प्रदेश अध्यक्षमा वैभव पौडेल, चिनियाँ लगानी आकर्षित गर्ने प्रतिवद्धता
newsare.net
काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर)को गण्डकी प्रदेश अध्यक्षमा वैभव पौडेनेपाल चीन उद्योग वाणिज्य संघको गण्डकी प्रदेश अध्यक्षमा वैभव पौडेल, चिनियाँ लगानी आकर्षित गर्ने प्रतिवद्धता
काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर)को गण्डकी प्रदेश अध्यक्षमा वैभव पौडेल चयन भएका छन् । संघको विधानअनुसार गण्डकी प्रदेश अध्यक्षमा पौडेललाई चयन गरिएको संघले जानकारी दिएको छ । पौडेल नेपाल युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष र पर्यटन व्यवसायी हुन् । प्रदेश अध्यक्ष पौडेलले संघले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्दै गण्डकी प्रदेशमा चिनियाँ […] Read more