रोकिएको कोरोना बीमा दाबी भुक्तानी आजबाट सुरु, भुक्तानी बाँकी रहेका सबैले पाउँलान ?
newsare.net
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आजबाट कोरोना बीमाको दावी भुक्तानी गर्ने तयारी गरेका छन् । सरोकिएको कोरोना बीमा दाबी भुक्तानी आजबाट सुरु, भुक्तानी बाँकी रहेका सबैले पाउँलान ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आजबाट कोरोना बीमाको दावी भुक्तानी गर्ने तयारी गरेका छन् । सरकारले पछिल्लो समय १ अर्ब रुपैयाँ कोरोना दावी भुक्तानीका लागि निकासा गरिदिएपछि निर्जीवन बीमा कम्पनीहरुले यसको भुक्तानी प्रक्रिया थालेका हुन् । लामो समयदेखि रोकिएको कोरोना बीमाको दावी भुक्तानी करिव साढे १० अर्ब बढी नै बाँकी थियो । निर्जीबन बीमा कम्पनीहरुले […] Read more