हुन्डाईको गाडी खरिद गर्न नबिल बैंकले न्यून ब्याजमा कर्जा दिने, सम्झौतामा हस्ताक्षर
newsare.net
काठमाडौं । नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा सवारी कर्जा प्रवाह गर्ने सहुन्डाईको गाडी खरिद गर्न नबिल बैंकले न्यून ब्याजमा कर्जा दिने, सम्झौतामा हस्ताक्षर
काठमाडौं । नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकमा आयोजित एक कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले […] Read more