व्यवसायीका माग पुरा नभए पुनः आन्दोलन गर्ने महासंघको घोषणा, चालु पूँजी कर्जा मार्गदर्शन रोक्नेदेखि सीआरआर घटाउन माग
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र स्थायीत्वका लागि राखिएका मागहरु सम्बोधन नभव्यवसायीका माग पुरा नभए पुनः आन्दोलन गर्ने महासंघको घोषणा, चालु पूँजी कर्जा मार्गदर्शन रोक्नेदेखि सीआरआर घटाउन माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र स्थायीत्वका लागि राखिएका मागहरु सम्बोधन नभए पुनःआन्दोलन गर्ने घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले यस्तो बताएको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो मन्तव्य राख्दै पत्रकार सम्मेलनमा निजी क्षेत्र चलायमान हुने गरि सुधारका कार्यक्रम नआए आर्थिक स्थायित्वका लागि थप कार्यक्रम घोषणा गर्न बाध्य हुने […] Read more