लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्भाव्यतासम्बन्धी सम्झौतामा हस्ताक्षर
newsare.net
काठमाडौं । निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केटलक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्भाव्यतासम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौं । निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट र सौर्य उर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यता सम्बन्धी एक सम्झौता सम्पन्न भएको छ । समझदारीपत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख संचालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरे । सो अवसरमा लक्ष्मी क्यापिटलका प्रमुख […] Read more