माछापुच्छ्रे बैंकद्वारा लगनखेलमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा
newsare.net
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर जिल्लाको लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नमाछापुच्छ्रे बैंकद्वारा लगनखेलमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर जिल्लाको लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ। सोमबार बैंकले औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो। कर्मचारी सञ्चय कोषका सहप्रशासक जीवनकुमार कटवालले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अन्य उच्च पदस्थ कर्मचारीको समेत […] Read more