राजस्व संकलनलाई प्रभावकारी बनाउँदै काठमाडौँ महानगर, एनआइसी एसिया बैंकसँग सहकार्य
newsare.net
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजस्व संकलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राराजस्व संकलनलाई प्रभावकारी बनाउँदै काठमाडौँ महानगर, एनआइसी एसिया बैंकसँग सहकार्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजस्व संकलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआइसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ । कामपाको वडा नं ५ बाट सुरु गरिएको सफ्टवेयर परीक्षण कार्य प्रभावकारी भए ३२ वटै वडामा सेवा विस्तार गर्ने कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए । सफ्टवेयर एकीकृत गरेपछि सेवाग्राहीले […] Read more