साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्न फागुन भित्रै ‘एसएमईज’ प्लेटफर्म, मन्त्रिपरिषद्मा पुग्दै नियमावली
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्न एसएमईज प्लेटफर्म ततसाना तथा मझौला कम्पनीको सेयर कारोबार गर्न फागुन भित्रै ‘एसएमईज’ प्लेटफर्म, मन्त्रिपरिषद्मा पुग्दै नियमावली
काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्न एसएमईज प्लेटफर्म तत्काल संचालनमा ल्याउने भएको छ । इकोनमिक मिडिया सोसाइटी नेपाल (इम्शन)का नवनिर्वाचित कार्यसमितिलाई आफ्नै कार्यकक्षमा स्वागत तथा बधाई दिँदै फागुनभित्रै एसएमईज प्लेटफर्म संचालनमा ल्याउने बताएका हुन् । ‘अहिले यस सम्बन्धमा कानून निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘सम्भवत बोर्डको […] Read more