माघ २४ देखि भृकुटिमण्डपमा क्यान इन्फोटेक प्रदर्शनी हुने, विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुट
newsare.net
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहमाघ २४ देखि भृकुटिमण्डपमा क्यान इन्फोटेक प्रदर्शनी हुने, विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुट
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृकुटिमण्डपमा यहि माघ २४ देखि २९ सम्म प्रदर्शनी हुने भएको हो । महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले ६ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी […] Read more