अर्थमन्त्री महतले ल्याए १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट, चालु आवकोभन्दा २.३७% ले कम
newsare.net
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करअर्थमन्त्री महतले ल्याए १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट, चालु आवकोभन्दा २.३७% ले कम
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ कराेड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड […] Read more