बजेटप्रति मोरङका उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया, कार्यान्वयनमा जाेड दिन आग्रह
newsare.net
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको वार्षिक बजेटप्रति विराटनगरकाबजेटप्रति मोरङका उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया, कार्यान्वयनमा जाेड दिन आग्रह
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको वार्षिक बजेटप्रति विराटनगरका उद्योगी एवम् व्यापारीले मिश्रित प्रतिक्रिया दिएका छन् । मोरङ व्यापार सङ्घको कार्यालयमा उद्योगी एवम् व्यापारीहरुले सञ्चारकर्मी सामु बजेट भाषणको अन्त्यमा मिश्रित प्रतिक्रिया दिएका थिए । आव २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विगतको भन्दा केही कम भए पनि […] Read more