Nepal



नेपाल बैंकले ल्यायो ऋणीका लागि ब्याज छुट योजना, असार मसान्तसम्म लागु हुने

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा ग्राहकहरूका लागि छुट योजना सार्वजनिक गरेको छ । बैंकबाट कर्

आइएमई पे को १ रुपैयाँमै हवाई टिकट योजना : सित्तैमा केवलकार चढ्नेदेखि क्यासब्याकसम्म सुविधा

काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ले दशैँ, तिहार र छठलाई लक्षित गरी १ रुपैयाँमा आन्तरिक हवाई टिकट
BizKhabar Online » BizKhabar Online

आइएमई पे को १ रुपैयाँमै हवाई टिकट योजना : सित्तैमा केवलकार चढ्नेदेखि क्यासब्याकसम्म सुविधा

काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ले दशैँ, तिहार र छठलाई लक्षित गरी १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। असोज ८ गते देखि असोज २३ गतेसम्म चल्ने उक्त योजना अन्तर्गत आइएमई पे एप मार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राही मध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीहरुले १ रुपैयाँमा टिकट प्राप्त गर्नेछन्। भाग्यशाली […]

इमेज सहकारीको बचत अपचलन प्रकरण : ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । सहकारी ठगी
BizKhabar Online » BizKhabar Online

इमेज सहकारीको बचत अपचलन प्रकरण : ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि इमेज सहकारीको बचत अपचलन गरेको आरोप छ । उनले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा […]

चाडपर्व सुरक्षा कार्ययोजना : काठमाडौंमा तीन हजार सात सय प्रहरी खटिने

काठमाडौं । काठमाडौँ प्रहरीले ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षि
BizKhabar Online » BizKhabar Online

चाडपर्व सुरक्षा कार्ययोजना : काठमाडौंमा तीन हजार सात सय प्रहरी खटिने

काठमाडौं । काठमाडौँ प्रहरीले ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नारासमेत अघि सारेको छ । यसका लागि जिल्ला प्रहरी परिसर काठमाडौँले आउँदा चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ जनजीवनलाई सहज र सरल बनाउन विशेष सुरक्षा योजना अघि सारेको हो । सुरक्षा व्यवस्था अझ राम्रो बनाउन काठमाडौँलाई विभिन्न १४ इलाकामा विभाजन गरेर प्रहरी नायब […]

कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

काठमाडौँ । मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहर
BizKhabar Online » BizKhabar Online

कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

काठमाडौँ । मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको छ । आयोजनाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा […]

जीवन बीमा व्यवसायमा वृद्धि, २ महिनामा कम्पनीहरुले गरे ३० अर्ब बढी संकलन

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो २ महिना साउन र भदौमा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले ३
BizKhabar Online » BizKhabar Online

जीवन बीमा व्यवसायमा वृद्धि, २ महिनामा कम्पनीहरुले गरे ३० अर्ब बढी संकलन

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो २ महिना साउन र भदौमा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले ३० अर्ब माथिको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो दुई महिनामा १४ जीवन बीमा कम्पनीहरुले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हुन् । यो गत आर्थिक बर्षको […]

उखु र दुध किसानको बक्याैता भुक्तानीका लागि २ अर्ब निकासा, दशैं अघि नै किसानको खातामा जम्मा हुने

काठमाडौं । सरकारले उखु र दुध किसानको बक्यौता रकम भक्तानीको प्रकृया अघि बढाएको छ । कृषि तथा पशुपन्
BizKhabar Online » BizKhabar Online

उखु र दुध किसानको बक्याैता भुक्तानीका लागि २ अर्ब निकासा, दशैं अघि नै किसानको खातामा जम्मा हुने

काठमाडौं । सरकारले उखु र दुध किसानको बक्यौता रकम भक्तानीको प्रकृया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रकम भुक्तानीको लागि गरेको पहल अनुसार शुक्रवार अर्थ मन्त्रालयले उखुको लागि १ अर्व ४५ करोड ३२ लाख रुपैयाँ र दुधको रकम भुक्तानी लगायतका लागि ६० करोड रुपैयाँ निकासा गरेको हो । यसअघि मन्त्रालयको पहलमा मन्त्रीपरिषदको […]

सर्वोच्चको न्यायाधीशमा दुई जनाको नाम सिफारिस, यी हुन् सिफारिसमा परेका दुई जना

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ । शुक्रबा
BizKhabar Online » BizKhabar Online

सर्वोच्चको न्यायाधीशमा दुई जनाको नाम सिफारिस, यी हुन् सिफारिसमा परेका दुई जना

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ ।  सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाई हुन् […]

जेबिएनएल सेक्यूरिटिजको प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्
BizKhabar Online » BizKhabar Online

जेबिएनएल सेक्यूरिटिजको प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिज लिको प्रथम वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, संचालक तथा लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक र वार्षिक वित्तीय विवरणहरु सर्वसम्मतिले […]

विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस, पर्यटक आवागमन बढाउन जोड

काठमाडौं । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं  विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार
BizKhabar Online » BizKhabar Online

विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस, पर्यटक आवागमन बढाउन जोड

काठमाडौं । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं  विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा काठमाडौमा आयोजित कार्यक्रमको समुदघाटन गर्दै कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको आर्थिक समृद्धिको लागि लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताए । उनले देशको आर्थिक तथा सामाजिक विकासलागि शान्ति […]

राष्ट्रिय वाणिज्य बैंक र २ रेमिट कम्पनीबीच सम्झौता, अब विश्वभरबाट बैंकको खातामा पैसा पठाउन सहज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र निओ मनि ट्रान्सफर तथा युनाईटेड रेमिटबीच सम्झौता भएको छ । विभि
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंक र २ रेमिट कम्पनीबीच सम्झौता, अब विश्वभरबाट बैंकको खातामा पैसा पठाउन सहज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र निओ मनि ट्रान्सफर तथा युनाईटेड रेमिटबीच सम्झौता भएको छ । विभिन्न देशमा भएका नेपाली नागरिकहरुले नेपालमा पैसा पठाउन सहजीकरणका लागि भन्दै यी ३ कम्पनीबीच सम्झौता भएको हो । सम्झौता अनुसार अब बिश्वका जुनसुकै देशहरुमा रहेका नेपालीहरुले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका […]

२ बर्षमै ३ हजार एट्टो थ्रि विक्रि भएपछि बिवाइडी ग्लोबलले भन्यो–‘नेपाल हाम्राे मुख्य बजार’

काठमाडौं । नेपालमा छोटो समयमै चिनियाँ ब्राण्ड बिवाइडीका विद्युतीय कारहरु उच्च विक्री भएपछि बिवा
BizKhabar Online » BizKhabar Online

२ बर्षमै ३ हजार एट्टो थ्रि विक्रि भएपछि बिवाइडी ग्लोबलले भन्यो–‘नेपाल हाम्राे मुख्य बजार’

काठमाडौं । नेपालमा छोटो समयमै चिनियाँ ब्राण्ड बिवाइडीका विद्युतीय कारहरु उच्च विक्री भएपछि बिवाइडी ग्लोबलले नेपाललाई मुख्य बजारका रुपमा हेरेको बताएको छ । बिवाइडी ग्लोबलले पछिल्लो २ बर्षमा मात्रै नेपालमा ३ हजार बढी युनिट एट्टो थ्रि कार विक्री भएको बताएको छ । खासगरी बिवाइडीको एट्टो थ्रि मोडलका कारहरु नेपालमा उच्च विक्री भएपछि कम्पनीले अघिल्लो महिना […]

शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री, शक्तिशाली तल्लो सदनमा निर्वाचित

काठमाडों । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक प
BizKhabar Online » BizKhabar Online

शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री, शक्तिशाली तल्लो सदनमा निर्वाचित

काठमाडों । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता फुमियो किशिदापछि जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको हो । मिडिया रिपोर्टका अनुसार पूर्व रक्षामन्त्री समेत रहेका शिगेरु इसिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । शुक्रबार, शिगेरु इसिबा जापानको सत्तारुढ एलडीपी र देशको नेतृत्वमा निर्वाचित भएका […]

मौसम खरावीका कारण हवाई उडान प्रभावित

काठमाडौं । बिहीबार रातिदेखिको झरीका कारण शुक्रबार हवाई उडानहरु प्रभावित भएका छन् । मौसम खराब हुँ
BizKhabar Online » BizKhabar Online

मौसम खरावीका कारण हवाई उडान प्रभावित

काठमाडौं । बिहीबार रातिदेखिको झरीका कारण शुक्रबार हवाई उडानहरु प्रभावित भएका छन् । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् । आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना […]

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै, सहकारी ठगीका विषयमा जानकारी गराउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दै छ । दिउँसो ४ बजे पार्ट
BizKhabar Online » BizKhabar Online

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै, सहकारी ठगीका विषयमा जानकारी गराउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दै छ । दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा चिन भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने जनाइएको छ । सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेपछि […]

कुमारी बैंकको दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा, मोबाइल बैंकिङबाट भुक्तानी गर्दा २५ प्रतिशत क्याशब्याक

काठमाडौं । कुमारी बैंकले दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई मोबाइल ब
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकको दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा, मोबाइल बैंकिङबाट भुक्तानी गर्दा २५ प्रतिशत क्याशब्याक

काठमाडौं । कुमारी बैंकले दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई मोबाइल बैंकिङमा आकर्षित तुल्याउन घटस्थापनादेखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने उक्त अफर बैंकले सार्वजनिक गरेको हो । उक्त अफरमार्फत कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङमार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड […]

देशका यी नदीहरुको जल सतह बढ्ने, सतर्क रहन आग्रह

काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न नदीहर
BizKhabar Online » BizKhabar Online

देशका यी नदीहरुको जल सतह बढ्ने, सतर्क रहन आग्रह

काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न नदीहरुको बहाव बढ्ने हुनाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाले मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गर्दै आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने भएकाले नदीहरुको जल सतह बढ्न सक्ने […]

आजको विनिमय दर : अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिक
BizKhabar Online » BizKhabar Online

आजको विनिमय दर : अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा, युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

आज विश्व पर्यटन दिवस : पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई स्वागत गरिने, ‘ठमेल नखः’ महोत्सव आजदेखि

काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजन
BizKhabar Online » BizKhabar Online

आज विश्व पर्यटन दिवस : पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई स्वागत गरिने, ‘ठमेल नखः’ महोत्सव आजदेखि

काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन लागेका हुन् । दिवस भव्य रूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन […]

देशैभर वर्षा जारी, कुन-कुन नदीमा छ बाढीको जोखिम ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशे
BizKhabar Online » BizKhabar Online

देशैभर वर्षा जारी, कुन-कुन नदीमा छ बाढीको जोखिम ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो । […]

स्मार्टच्वाइस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त भएका छन्
BizKhabar Online » BizKhabar Online

स्मार्टच्वाइस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत घिमिरेले बिहीबार मात्रै कम्पनीका अध्यक्ष रविन कुमार नेपाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उक्त शपथ ग्रहण कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरूको सहभागिता रहेको थियो । बैंक अफ एसिया (हालको एनआईसी एसिया बैंक)बाट आफ्नो बैङ्किङ करियर […]

उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता गर्न पहल गर्छु : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रत
BizKhabar Online » BizKhabar Online

उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता गर्न पहल गर्छु : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन् ।  विहीबार नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित एटिसी सिमुलेटर तथा आधारभुत एयर ट्राफिक सर्भिस तालिमको उद्घाटन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘कुनै पनि शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा […]

आय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बरको माग, हिसाव मिलान गर्ने सफ्टवेयर सुधार्न आग्रह

काठमाडौं । वार्षिक १ करोड रुपैयाँसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निकायहरुको
BizKhabar Online » BizKhabar Online

आय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बरको माग, हिसाव मिलान गर्ने सफ्टवेयर सुधार्न आग्रह

काठमाडौं । वार्षिक १ करोड रुपैयाँसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । यस्तै वार्षिक २५ करोड रुपैयाँ सम्म कारोवार भएका निकाय र अन्य करदाताहरुको मंसिर मसान्तसम्म मात्र म्याद थप हुने व्यवस्था […]

आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुँदै, स्थानीय उत्पादनको प्रदर्शन गरिने

काठमाडौं । ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा घरे
BizKhabar Online » BizKhabar Online

आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुँदै, स्थानीय उत्पादनको प्रदर्शन गरिने

काठमाडौं । ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागिएको बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । घरेलु […]

दुई दिन रात्रीबस संचालन नहुने, विपतको खतरा कायमै

काठमाडौं । भोलि र पर्सि रात्रीकालीन बस नचल्ने भएका छन् । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस
BizKhabar Online » BizKhabar Online

दुई दिन रात्रीबस संचालन नहुने, विपतको खतरा कायमै

काठमाडौं । भोलि र पर्सि रात्रीकालीन बस नचल्ने भएका छन् । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति रात्रिकालिन गाडी नचलाउन निर्देशन दिएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि […]

एक महिनामै १ खर्ब ३६ अर्ब रेमिट्यान्स नेपाल भित्रियो, दैनिक साढे ४ अर्ब रेमिटयान्स देश भित्रिदै

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मात्रै नेपालमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रे
BizKhabar Online » BizKhabar Online

एक महिनामै १ खर्ब ३६ अर्ब रेमिट्यान्स नेपाल भित्रियो, दैनिक साढे ४ अर्ब रेमिटयान्स देश भित्रिदै

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मात्रै नेपालमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिनामै उक्त बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो । यसलाई प्रत्येक दिनसँग भाग गर्दा नेपालमा प्रतिदिन ४ अर्ब ५० करोड रुपैयाँ भित्रिरहेको देखिन्छ । यो गत […]

नेपाल बैंक र ई कमर्स प्लेटफर्म अनलाइन दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि.बी
BizKhabar Online » BizKhabar Online

नेपाल बैंक र ई कमर्स प्लेटफर्म अनलाइन दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि.बीच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरुलाई दराजको अनलाइन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरुले दराजद्वारा अनलाइन सामान खरिद […]

जिओमेटले १,००० रात्री बसहरूलाई निःशुल्क जीपीएस उपकरण दिने, ‘फर्स्ट कम, फर्स्ट सर्भ’ वितरण

काठमाडौं । नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउन टेलिमेटिक्स टेकले दशैंको व
BizKhabar Online » BizKhabar Online

जिओमेटले १,००० रात्री बसहरूलाई निःशुल्क जीपीएस उपकरण दिने, ‘फर्स्ट कम, फर्स्ट सर्भ’ वितरण

काठमाडौं । नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउन टेलिमेटिक्स टेकले दशैंको विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ‘फर्स्ट कम, फर्स्ट सर्भ’ आधारमा १,००० वटा लामो दूरीका रात्रि बसहरूमा जीपीएस प्रणाली निःशुल्क जडान गरिने कम्पनीका संस्थापक आतिस गैरेले बताए। ‘विशेषगरी दशैंजस्तो चाडपर्वमा […]

वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात, पिनाको निर्यातमा वृद्धि

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा रु पाँच अर्ब २६ करोड ३
BizKhabar Online » BizKhabar Online

वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात, पिनाको निर्यातमा वृद्धि

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा रु पाँच अर्ब २६ करोड ३७ लाख १० हजार मूल्य पर्ने सामान निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु पाँच अर्ब २९ करोड ३८ लाख २४ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानले रु […]

प्रतिकूल मौसमले हवाई उडान प्रभावित : विराटनगर, सिमरालगायत गन्तव्यमा समस्या

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका क
BizKhabar Online » BizKhabar Online

प्रतिकूल मौसमले हवाई उडान प्रभावित : विराटनगर, सिमरालगायत गन्तव्यमा समस्या

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले […]

पहिरोले कर्णाली राजमार्ग बिहानैदेखि बन्द, सडक खुलाउने प्रयास जारी

काठमाडौं । वर्षाका कारण गए राति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । कालिकोटको शुभकालिका गा
BizKhabar Online » BizKhabar Online

पहिरोले कर्णाली राजमार्ग बिहानैदेखि बन्द, सडक खुलाउने प्रयास जारी

काठमाडौं । वर्षाका कारण गए राति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा आज (बिहीबार) बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् । प्रहरीका अनुसार कर्णाली राजमार्गको कालिकोट सडकखण्डको विभित्र ठाउँमा पहिरा खसेका छन् । सडक […]

एमसिए नेपालमार्फत पाँच पालिकामा १९९ विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिने

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) मार्फत तनहुँका पाँच पालिका
BizKhabar Online » BizKhabar Online

एमसिए नेपालमार्फत पाँच पालिकामा १९९ विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिने

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) मार्फत तनहुँका पाँच पालिकामा विद्युत् प्रसारण लाइनका लागि एक सय ९९ वटा टावर निर्माण गरिने भएको छ । जिल्लाको व्यास नगरपालिका र आबुँखैरेनी, बन्दीपुर, ऋषिङ तथा घिरिङ गाउँपालिकामा उक्त टावर निर्माण गर्न लागिएको हो । सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यक पर्ने यहाँका […]

७०० वर्षदेखि प्रचलित ‘आम्ची’ सेवा अझै सान्दर्भिक, कार्यविधि नबन्दा कानुनी अस्पष्टता

काठमाडौं । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षअन्तर्गत रहेको छे
BizKhabar Online » BizKhabar Online

७०० वर्षदेखि प्रचलित ‘आम्ची’ सेवा अझै सान्दर्भिक, कार्यविधि नबन्दा कानुनी अस्पष्टता

काठमाडौं । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षअन्तर्गत रहेको छेन्तुङ दुर्गम र विकट बस्ती हो । यहाँ करिब एक सय ५० परिवारको बसोबास छ तर उनीहरू गर्मी र बर्खायाममा मात्र यहाँ बसोबास गर्छन् । हिउँदमा चिसो बढेपछि म्याग्दी र बागलुङका विभिन्न ठाउँमा पशु लिएर झर्ने छेन्तुङबासीलाई आम्ची (हिमाली क्षेत्रमा परम्परागत उपचार गर्ने […]

विश्व ‘सिक्स जी’को परीक्षणमा लाग्दा नेपालमा ‘फाइभ जी’ चर्चामै सीमित, किन थ्रिजीमै रमाउँदैछन् नेपाली ?

काठमाडौं । इन्टरनेटको दुनियाँमा नयाँ–नयाँ प्रविधिको तीव्र विकासका कारण विश्वका धेरै मुलुकहरुम
BizKhabar Online » BizKhabar Online

विश्व ‘सिक्स जी’को परीक्षणमा लाग्दा नेपालमा ‘फाइभ जी’ चर्चामै सीमित, किन थ्रिजीमै रमाउँदैछन् नेपाली ?

काठमाडौं । इन्टरनेटको दुनियाँमा नयाँ–नयाँ प्रविधिको तीव्र विकासका कारण विश्वका धेरै मुलुकहरुमा प्रयोगकर्ताले तीव्र गतिको इन्टरनेट उपयोग गरिरहेका छन् । विकसित राष्ट्रहरु पाँचौ पुस्ताको फाइभ–जी उपयोगसँग सिक्स जीको परीक्षणमा लागिसकेका छन् । यता नेपालमा भने विस २०७३ सालमा पहिलोपटक संचालनमा ल्याइएको फोरजी सेवासमेत नेपाली प्रयोगकर्ताको पहुँचमा पुग्न सकेको छैन् । हाल देशभर पुगिसकेको सम्बन्धित दूरसंचार […]

बिहीबारदेखि देशभर भिषण बर्षा, सतर्क रहन रेड अलर्ट जारी

काठमाडौं । बिहीबार दिउँसोबाट देशभर भीषण वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले
BizKhabar Online » BizKhabar Online

बिहीबारदेखि देशभर भिषण बर्षा, सतर्क रहन रेड अलर्ट जारी

काठमाडौं । बिहीबार दिउँसोबाट देशभर भीषण वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ। यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा राखेको छ। महाशाखाले सोमबार राति विशेष बुलेटिन जारी […]

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, धादिङको नेत्रावती डबजोङ अस्पताललाई बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले धादिङ जिल्लाको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुको शारीरिक ता
BizKhabar Online » BizKhabar Online

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, धादिङको नेत्रावती डबजोङ अस्पताललाई बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले धादिङ जिल्लाको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि बेबी वार्मर ९न्यानो नानी० मेसिन प्रदान गरेको छ। ज्योति विकास बैंकको सामरी शाखाको पहलमा नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ४ भोग्टेनीमा अवस्थित उक्त अस्पतालमा बेबी वार्मर जडान गरेको हो। विशेष गरी ग्रामिण क्षेत्रमा […]

Get more results via ClueGoal