विश्व ‘सिक्स जी’को परीक्षणमा लाग्दा नेपालमा ‘फाइभ जी’ चर्चामै सीमित, किन थ्रिजीमै रमाउँदैछन् नेपाली ?
newsare.net
काठमाडौं । इन्टरनेटको दुनियाँमा नयाँ–नयाँ प्रविधिको तीव्र विकासका कारण विश्वका धेरै मुलुकहरुमविश्व ‘सिक्स जी’को परीक्षणमा लाग्दा नेपालमा ‘फाइभ जी’ चर्चामै सीमित, किन थ्रिजीमै रमाउँदैछन् नेपाली ?
काठमाडौं । इन्टरनेटको दुनियाँमा नयाँ–नयाँ प्रविधिको तीव्र विकासका कारण विश्वका धेरै मुलुकहरुमा प्रयोगकर्ताले तीव्र गतिको इन्टरनेट उपयोग गरिरहेका छन् । विकसित राष्ट्रहरु पाँचौ पुस्ताको फाइभ–जी उपयोगसँग सिक्स जीको परीक्षणमा लागिसकेका छन् । यता नेपालमा भने विस २०७३ सालमा पहिलोपटक संचालनमा ल्याइएको फोरजी सेवासमेत नेपाली प्रयोगकर्ताको पहुँचमा पुग्न सकेको छैन् । हाल देशभर पुगिसकेको सम्बन्धित दूरसंचार […] Read more