एमसिए नेपालमार्फत पाँच पालिकामा १९९ विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिने
newsare.net
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) मार्फत तनहुँका पाँच पालिकाएमसिए नेपालमार्फत पाँच पालिकामा १९९ विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिने
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) मार्फत तनहुँका पाँच पालिकामा विद्युत् प्रसारण लाइनका लागि एक सय ९९ वटा टावर निर्माण गरिने भएको छ । जिल्लाको व्यास नगरपालिका र आबुँखैरेनी, बन्दीपुर, ऋषिङ तथा घिरिङ गाउँपालिकामा उक्त टावर निर्माण गर्न लागिएको हो । सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यक पर्ने यहाँका […] Read more