पहिरोले कर्णाली राजमार्ग बिहानैदेखि बन्द, सडक खुलाउने प्रयास जारी
newsare.net
काठमाडौं । वर्षाका कारण गए राति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । कालिकोटको शुभकालिका गापहिरोले कर्णाली राजमार्ग बिहानैदेखि बन्द, सडक खुलाउने प्रयास जारी
काठमाडौं । वर्षाका कारण गए राति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा आज (बिहीबार) बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् । प्रहरीका अनुसार कर्णाली राजमार्गको कालिकोट सडकखण्डको विभित्र ठाउँमा पहिरा खसेका छन् । सडक […] Read more